काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

७ मंसिर, काठमाडौँ : प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी १० हजार १ सय ५ मत ल्याई विजयी भएका हुन् ।

श्रेष्ठले उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् । पराजित सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.