गुल्शन झाले लिए ओमानको दोस्रो विकेट

A notice in Nepali from Mechinagar Ward No. 10

१९ असोज, काठमाडौँ : विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहरेको ओमानले दोस्रो विकेट गुमाएको छ।

अकिब इल्यास १९ बलमा तीन छक्का र दुई चौकासहित ३३ रन जोडेर आउट भए। १० औँ ओभरको चौथो बलमा उनी गुल्शन झाको बलमा आउट भएका हुन्। कश्यप प्रजापति ४७ रनमा खेल्दैछन्।

अकिब र प्रजापतीबीच दोस्रो विकेटका लागि ६७ रनको साझेदारी भयो। ओमानले २७ रन जोड्दा पहिलो विकेट गुमाएको थियो।

ओमानले १० ओभरमा २ विकेट गुमाएर ९७ रन जोडेको छ। ओमानलाई अब १० ओभरमा ८८ रन आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.