जन्ती बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ। प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्युठानको ऐरावती गाउँपालिका-२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको हो ।
प्यूठान प्रहरीका अनुसार बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.