राष्ट्रिय

कुलमानको बिदाईपछि लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई नियुक्त गरिएको छ । प्राधिकरण...

शैक्षिक संस्थाहरू अर्को सूचना नआएसम्मका लागि बन्द नै राख्‍ने निर्णय

काठमाडौं । सरकारले शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्‍ने...

असोज १ गतेदेखि लामो दूरीका सवारी सञ्चालन

काठमाडौं : सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी...

आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय...

सरकारको विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त, मन्त्रीसरह सुविधा

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय...

‘नेपाली जनता मेरो प्रेरणाका स्रोत हुन्’

नेपाल सरकारले  २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।...

बिराटनगरका मेयरको आग्रह : सरकार ! सीमामा कडाइ गरिदेऊ

विराटनगर महानगरपालिका कोरोना भाइरस संक्रमणको ‘हटस्पट’बनेको छ । एक हजार ४८६ जना संक्रमित फेला परेको विराटनगरमा संक्रमणकै कारण १८ जनाको...

परराष्ट्र मन्त्री ज्ञवालीलाई सरकार प्रवक्ताको जिम्मेवारी

प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन्। प्रधानमन्त्री ओलीले सोमबार मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ता...

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय

२९ भदौ, काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।...

बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक, महत्त्वपूर्ण नियुक्ति गर्ने तयारी

काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री ओलीका...

Page 606 of 609 1 … 605 606 607 … 609
ADVERTISEMENT