विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भन्यो कोरोना महामारीको तेस्रो लहर सुरु

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीको तेस्रो लहर सुरु भएको बताएको छ ।

बिहीबार(आज) डब्लुएचओका प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले डेल्टा भेरिअन्टको संक्रमणबढेसँगै विश्व तेस्रो लहरको सुरुवाती चरणमा प्रवेश गरेको बताएका हुन् ।

पछिल्लो समय मानिसहरुको चहलपहल बढेसँगै संक्रमण बढ्न थालेको डब्लुएचओको निश्कर्ष छ । केही दिनयता संक्रमणदर र मृत्यु हुनेको संख्या बढ्न थालेको डब्लु एचओको भनाइ छ ।

डेल्टा भेरिअन्ट अहिले विश्वका १११ भन्दा बढी देशमा फैलिसकेको र यो नै प्रमुख भाइरसका रुपमा देखिने डब्लुएचओले जनाएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.