काङ्ग्रेस महामन्त्री शशांकलाई कोरोना संक्रमण

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ ।कोइराला निकट एक नेताका अनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएको हो ।

उनी अहिले होम–आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पूनः स्वाब लिइएको छ र, उनको अर्को रिपोर्ट पनि आजै आउने ती नेताले जानकारी दिए ।

(रिपोटर्स नेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.