नेपाल विद्यार्थी संघका अध्यक्ष ढुङ्गानालाई कोरोना संक्रमण

इटहरी | नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना संक्रमण पुष्टि भएको छ । ढुङ्गानाले फेसबुकमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका हुन् ।

बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उनलाई कोरोना भएको हो । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन पनि अनुरोध गरेका छन् ।

 

 

Exit mobile version