Day: March 4, 2025

अमेरिकाले कागजातविहीन १० नेपालीलाई चार्टर विमानमार्फत फर्काउँदै

काठमाडौँ : अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिँदै आधिकारिक कागजात नभएका १० नेपालीलाई बुधबार चार्टर विमानमार्फत काठमाडौं ल्याउने तयारी गरेको ...

थप समाचार Details

स्ववियू निर्वाचन : काँकरभिट्टा बहुमुखी क्याम्पसमा पाँच संघ संगठनबीच प्रतिस्पर्धा

२० फागुन, मेचीनगर : स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू) निर्वाचनमा झापाको मेचीनगर—६ मा रहेको (सामुदायिक क्याम्पस) काँकरभिट्टा बहुमुखी क्याम्पसमा पाँच वटा संघ, ...

थप समाचार Details

स्ववियू निर्वाचन : भोलि मतदाता सूची प्रकाशन, यस्तो छ अरु कार्यतालिका

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको प्रक्रिया सुरु गरेको छ । ...

थप समाचार Details

सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने

काठमाडौं : सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ। राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि भूमिसम्बन्धी अध्यादेश रोकेर बाँकी अध्यादेश अघि ...

थप समाचार Details