Thursday, July 7, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मनोरन्जन

एउटै फिल्ममा सलमान–शाहरुख !

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 6, 2020
  • 5:01 PM
  • No Comments
भित्र मनोरन्जन
0 0
A A
0
सेयर
7
हेरिएको
Share on FacebookShare on Twitter

भर्खरै ५५ वर्ष लागेका शाहरुखले दुई वर्षको ब्रेक पछि दुइटा फिल्म खेल्न लागेका छन् । एउटा तमिल फिल्म निर्देशक एटलीको र अर्को यशराज फिल्मस्को । यशराज फिल्मस्ले बनाउन लागेको थ्रिलर फिल्ममा शाहरुख र जोन अब्राहम रहने कुरा छ । तर, मुम्बई मिररले यशराज फिल्मको स्रोतलाई उल्लेख गर्दै फिल्ममा सलमान खान पनि महत्वपूर्ण भूमिकामा रहने दाबी गरेको छ ।

मुम्बई मिररले लेखे अनुसार सलमान फिल्ममा महत्वपूर्ण भूमिकामा त देखिन्छन् तर केही समयका लागि मात्र । अर्थात् फिल्ममा सलमान केमियो गर्नेछन् ।
‘करण अर्जुन’मा एक साथ काम गरेका सलमान र शाहरुखले त्यसयता समानान्तर भूमिका अभिनय गरेका छैनन् । तर, एक अर्काको फिल्ममा केमियो भने बाक्लै गर्ने गरेका छन् ।

सलमानले शाहरुख मुख्य भूमिकामा रहेका ‘कुछ कुछ होता है’, ‘ओम शान्ति ओम’, ‘जिरो’ आदिमा केमियो गरेका छन् भने शाहरुखले पनि ‘हर दिल जो प्यार करेगा’ ‘ट्युबलाइट’ आदि फिल्ममा केमियो गरेका छन् ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

प्रियंका रानी जोशीले जितिन मिस नेपाल २०२२ काे उपाधि
मनोरन्जन

प्रियंका रानी जोशीले जितिन मिस नेपाल २०२२ काे उपाधि

June 18, 2022
मुलुकको हितविपरीत कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री देउवा
मनोरन्जन

मुलुकको हितविपरीत कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री देउवा

June 15, 2022
योगेन्द्र उपाध्यायको गजल ‘अन्धकार ‘ सार्वजनिक
मनोरन्जन

योगेन्द्र उपाध्यायको गजल ‘अन्धकार ‘ सार्वजनिक

June 14, 2022
‘कबड्डी ४’ लाई सिक्किममा प्रतिबन्ध गर्न माग
मनोरन्जन

‘कबड्डी ४’ लाई सिक्किममा प्रतिबन्ध गर्न माग

June 5, 2022
चर्चित भारतीय गायक के.के.को ५३ वर्षको उमेरमा निधन
अन्तर्राष्ट्रिय

चर्चित भारतीय गायक के.के.को ५३ वर्षको उमेरमा निधन

June 1, 2022
अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका युवकलाई रिहा गर्न माग गर्दै प्रदर्शन
धर्म / संस्कृति

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका युवकलाई रिहा गर्न माग गर्दै प्रदर्शन

May 31, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

झापामा सशुल्क कोरोना परीक्षण गराउने बढ्दै

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In