Saturday, March 6, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह मनोरन्जन

अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधि

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
February 8, 2021
0
1 min read
in मनोरन्जन, साहित्य / कला
0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधि

ठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधि प्रदान गरिएको छ । अभिनेता राजेश हमालको विशेष आतिथ्य तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा आर के ईण्टरटेन्मेण्टले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा मानन्धरलाई महानायिकाको उपाधि प्रदान गरिएको हो ।

राजेश हमाल महानायक भएकाले कार्यक्रममा हमालबाटै करिश्मालाई महानायिकाको स्यासे लाउन लगाईयो । अभिनेता हमाललाई पनि आफुहरुले महानायकको उपाधि प्रदान गरिएको र उनको जोडी बनेर धेरै हिट फिल्म नेपाली चलचित्र उधोगलाई दिएकी अभिनेत्री मानन्धरलाई सोही कारण महानायिकाको उपाधि प्रदान गरिएको सो संस्थाका अध्यक्ष राम केसी ‘लक्की’ले बताएका छन् ।

समारोहमा अभिनेत्री मानन्धरलाई महानायिका लेखिएको स्यासे र क्राउन लगाएर महानायिका घोषणा गरिएको हो ।

अभिनेत्री मानन्धरले २०४५ सालमा चलचित्र ‘सान्तन’बाट नायिकाको रुपमा डेब्यु गरेकी थिईन् । उनले चलचित्र बृत्तमा काम गरेको ३२ वर्ष भयो । उनले तीन दशक भन्दा लामो समयदेखि नायिकाको रुपमा काम गर्दै आएकी छिन् । साथै उनले अहिलेसम्मकै सबैभन्दा धेरै सफल चलचित्रमा काम गरेकी छिन् ।

 

0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

पाकिस्तानले जित्यो दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला

अर्को समाचार

अफ्रिकी च्याम्पियन अल अलीलाई पराजित गर्दै बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा

सम्बन्धित समाचारहरु

निर्देशक रामबाबु गुरुङले गरे ‘कबड्‌डी’को चौंथो सिरिज ‘कबड्डी-४’ निर्माणको घोषणा
मनोरन्जन

निर्देशक रामबाबु गुरुङले गरे ‘कबड्‌डी’को चौंथो सिरिज ‘कबड्डी-४’ निर्माणको घोषणा

मेरो मेचीनगर डेस्क
February 26, 2021
पत्रकार पदम गौतमको उपन्यास ‘विश्रामपुर’ लोकार्पण
राष्ट्रिय

पत्रकार पदम गौतमको उपन्यास ‘विश्रामपुर’ लोकार्पण

मेरो मेचीनगर डेस्क
February 19, 2021
काव्य वाटिका अस्तित्व रक्षा : स्रष्टा र सरोकारवालाको ध्यानाकर्षण
मुख्य समाचार

काव्य वाटिका अस्तित्व रक्षा : स्रष्टा र सरोकारवालाको ध्यानाकर्षण

मेरो मेचीनगर डेस्क
February 10, 2021
नेकपाका दुई समूहको कुरा नमिल्दा प्रदेश १ संसदको बैठक सुरु हुन सकेन
मनोरन्जन

सत्तापक्षका सांसदले अवरोध गरेपछि प्रदेश एकमा संसद बैठक स्थगित

मेरो मेचीनगर डेस्क
February 7, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
    काँकरभिट्टा बसपार्कमा संयुक्त बुकिङ काउण्टर सञ्चालनमा
  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • सम्झौं फागुन २१
    सम्झौं फागुन २१
  • एसिड पीडित मुस्कान खातुनलाई अमेरिकी अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
    एसिड पीडित मुस्कान खातुनलाई अमेरिकी अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

अर्को समाचार
अफ्रिकी च्याम्पियन अल अलीलाई पराजित गर्दै बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा

अफ्रिकी च्याम्पियन अल अलीलाई पराजित गर्दै बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz