कुशल आचार्यको ” हावा सरर ” सार्वजनिक (भिडियो सहित)

A notice in Nepali from Mechinagar Ward No. 10

अध्ययनका सिलसिलामा अस्ट्रेलिया पुगेका झापा मेचीनगर-६ का गायक कुशल आचार्यले ” हावा सरर ” बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेका छन् ।

‘द भ्वाइस अफ नेपाल सिजन १’ को प्रतियोगितामा फाइनलसम्म पुगेका गायक कुशल आचार्यको यो पहिलो अफिसियल गीत हो । सार्वजनिक ‘हावा सरर’ बोलको गीतको कम्पोज कुशलले नै गरेका छन्।

कुशल र अंकुश अधिकारीले संयुक्त रुपमा लेखेको गीतमा प्रज्जवल लामाको संगीत रहेको छ। अस्ट्रेलियाको मेलबर्न र अन्य ठाउँमा छायाङ्कन गरिएको सुनोद श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा गायक कुशलसँगै सुनोद श्रेष्ठ, रेशा सापकोटा, रोजिना उदास, इश्वर फुँयालको अभिनय रहेको छ। द भ्वाइस अफ नेपालबाट उनलाई भर्साटाइल गायक रुपमा चिनिदै आएका छ। युवा पुस्ता माझ उनी लोकप्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.