बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेल कारको बिक्री बन्द हुने

A notice in Nepali from Mechinagar Ward No. 10

बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने नयाँ कारको बिक्री बन्द हुने भएको छ। यो कदम बेलायत सरकारले जलवायु परिवर्तन र परमाणु उर्जा जस्ता उद्योगमा नयाँ रोजगारी सृर्जना गर्ने उदेश्यका साथ अघि बढाएको हो।

प्रधानमन्त्री बोरिस जोनसनले यस योजनालाई ‘हरित औद्योगिक क्रान्ति’ को नाम दिएका छन्। उनले यो बुधबार घोषणा गरेका हुन्।

यो निर्णयलाई पर्यावरण अभियान्ताहरुले जलवायु परिवर्तनको समस्याबाट बाहिर निस्कने दिशाको ऐतिहासिक मोड भएको बताएका छन्।

बेलायत सरकारले यो योजनाबाट सन् २०५० सम्म देशमा कार्बन उत्सर्जन अन्त्य गर्ने योजनालाई सहयोग पुग्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.