भारतको माता वैष्णो देवी मन्दिरमा भीषण आगलागी

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी,जेठ २६ । जम्मू-कश्मीर क्षेत्रको रिसी जिल्लास्थित माता वैष्णो देवी मन्दिरमा भीषण आगलागी भएको छ ।

मंगलबार साँझ अचानक मन्दिरमा आगलागी भएको हो । मन्दिरको भवनमा विद्युतीय लाइन सर्ट भइ आगलागी भएको बताइएको छ । आगो नियन्त्रणमा लिन अहिले सुरक्षाकर्मी र अग्नि नियन्त्रक टोली खटिएको छ ।

आगोबाट भवन ध्वस्त भए पनि मानवीय क्षति नभएको बताइएको छ । आगलागीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । स्थानीय समय अनुसार मंगलबार साँझ ५ बजे आगलागी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.