एक क्वीन्टल गाँजा सहित दुई पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

धरान,जेठ ११ । धरानबाट एम्बुलेन्समा गाँजा ओसारपसा गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

धरान–१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभूमि गाउँपालिका–१ का २८ वर्षीय पोशन राईलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

भेडेटारबाट धरान आइरहेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले एक सय किलो गाँजा बरामद गरेको थियो। उनीहरूलाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.