काठमाडौं गौशालाबाट २ किलो सुनसहित तीन जना पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । गौशलाबाट करिब २ किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार(आज) बिहान १ किलो ८५० ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

कुबेतबाट आएका मानिसहरुमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन लिएको पक्राउ परेका तीनजनाले बताएको प्रहरीले जनाएको छ ।

सुन लिएर आउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.