“भानुका कविता अब हिन्दीमा”

A notice in Nepali from Mechinagar Ward No. 10

आदिकवि भानुभक्त अचार्यको कविता हिन्दी भाषामा अनुवाद गरेर प्रकशित गरिएको छ । विश्व हिन्दी दिवसका अवसरमा बिहीबार आदिकवि आचार्यका कविता हिन्दीमा अनुवाद गरेर प्रकाशित गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत दूतावासले आदिकवि आचार्यका कविता हिन्दीमा गरिएको अनुवादको संग्रह सार्वजनिक गरिएको जनाएको छ । कविताको हिन्दी अनुवाद गोपाल अस्कले गरेका हुन् । आदिकवि भानुभक्त आचार्यका कविता अब हिन्दी भाषामा पनि पढ्न पाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.