Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

काँकरभिट्टा बजारबाट लाखौंका सामान जफत

बजार अनुगमन शुरु

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • October 6, 2020
  • 2:51 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, मुख्य समाचार, स्थानीय समाचार
324 3
A A
Share on FacebookShare on Twitter

मेचीनगर | झापा जिल्लाको संयुक्त बजार अनुगमन टोलीले मंगलबार जिल्लाको मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टाबाट लाखौं रुपैयाँ मुल्य बराबरका खाद्य सामग्री जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा, मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ मेचीनगर, इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा म्याद गुज्रिएका, नेपालमा बेचबिखनका लागि प्रतिबन्ध भएका तथा उत्पादन मिति र ब्याज  नम्बर नभएका खाद्य र पेयपदार्थ जफत गरेको हो ।

खासगरी उपभोक्ता र विक्रेतालाई सचेत गराउनका लागि बजार अनुगमन गरिएको र त्यसक्रममा म्याद गुज्रिएका, नेपालमा बेचबिखनका लागि प्रतिबन्ध भएका तथा उत्पादन मिति र व्याज नम्बर नभएका खाद्य र पेयपदार्थ जफत गरेको जिल्ला प्रशासन कार्यालय झापाका प्रशाकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बताउनुभयो ।

अनुगमन टोलीले खाद्य वस्तुको उपभोग्य मिति, उत्पादन मिति, उत्पादकको विवरण लगायत अनिवार्य रुपमा लेवलमा हुनुपर्ने विवरण हरु मूल्य सूचीलगायतको कुरा हेरेको थियो । दशैं तिहार लगायत नजिकिँदै गरेका चाडपर्वका बखत बजारमा खाद्य बस्तुको अभाव र मुल्य बृद्दी  हुने भएकाले यसलाई नियन्त्रण गर्नका लागि पनि बजार अनुगमनको आवश्यकता पर्ने टोलीको भनाई छ । खासगरी चाडपर्व नजिकिँदै गर्दा बजारमा व्यपारीले आफूखुशी मुल्य बृद्घि गर्ने भएकाले यसको अन्त्यका लागि बजार अनुगमन गरिएको र यसलाई निरन्तरता दिने नगर उपप्रमुख तथा नगरस्तरीय अनुगमन टोलीका संयोजक मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।
अनुगमका क्रममा धेरै पसलमा म्याद गुज्रिएका र खान अयोग्य जसले  मानव शरिरमा हानी गर्छ त्यस्ता खाद्य पदार्थ समेत फेला परेकाले पहिलो पटक सम्झाई बुझाई गरिएको उहाँको भनाई छ । दालमोठ, गहुको चिउरा, फुरनदाना, पिरती पेयपदार्थ टोलीले जफत गरेको हो ।
अधिकाँश व्यवसायीहरुले मुल्य सूची अद्यवधिक नगरेको, व्यवसायिक प्रमाण पत्र समयमै नवीकरण नगरेको, आफ्ना पसलमा नापतौलका लागि राखिएका विद्युतीय कम्युटर काटाहरु प्रयोग गर्न सम्बन्धित कार्यालयबाट इजाजत नलिएको, एउटा व्यवसाय दर्ता गरेर अन्य प्रकृतिको व्यवसाय सञ्चालन गरिरहेको अनुगमनका क्रममा टोलीले फेला पारेको मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्कीले बताउनुभयो ।

व्यवसायीहरुले आफ्ना प्रमाण पत्र चुस्त दुस्त नराखेको फेला परेपछि पहिलो पटक उनीहरुलाई सम्झाई बुझाई सबै प्रमाण पत्र अद्यवाधिक गर्न निर्देशन दिएको उहाँको भनाई छ । टोलीले काँकरभिट्टाका सुशीला भेराइटिज, डीसी मल्टि स्टोर, द न्युज भेराइटिज, मोहन किराना पसल, मानसी ट्रेडर्सलगायतका किराना, कष्टमेटिक तथा कोल्ड स्टोरसहित दर्जनौं पसलको अनुगमन गरेको थियो । नेपाल सरकारले प्रतिबन्ध गरेका पेयपदार्थ, खानेतेल खुल्ला नुनलगायतका वस्तु नेपाली बजारमा फेला पर्ने गरेको टोलीले जनाएको छ । म्याद गुज्रिएका, खान अयोग्य खाद्य वस्तुहरु, पेय पदार्थ जफत गरी प्रक्रिया पुर्याएर नष्ट गरीने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीको भनाई छ । उहाँले तिहारका बखत अत्यधिक माग हुने मिठाईमा मानव शरीरमा हानि गर्ने विभिन्न खाले रंगको प्रयोग हुने भएकाले व्यवसायीलाई सचेत गराइएको जानकारी दिनुभयो ।

यसअघि भारतीय बजार नजीकै रहेको र खुला सीमानाका कारण छिमेकी भारतीय बजारबाट ल्याएर फेण्टा, कोककोला, स्पाईट, माजालगायतका पेयपदार्थ नेपाली बजारमा प्रश्स्तरुपमा पाइने गरिएको भएपनि अहिले सीमा नाका बन्द भएका कारण भारतीय पेयपदार्थ फेला नपरेको टोलीले जनाएका छ । मुल्य सुची नभएका सबै पसललाई अनिवार्य मुल्य सुची राख्न,उपभोग्य मिति सकिना साथ पसल बाट हटाउन समेत व्यवसायी लाई निर्देशन गरिएको छ ।

अनुगमन टोलीमा मेची उद्योग बाणिज्य संघ मेचीनगरका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाघरेलु तथा साना उद्योग कार्यालय झापाक उद्योग अधिकृत दुर्गा वास्तोला, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा मेघराज निरौला इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी सहायक निरीक्षक शोभा पराजुली मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी मेचीनगर नगरपालिकाका नगर प्रहरी सहभागी थिए ।

Share60Tweet38SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कोशी प्रदेश

प्रदेश -१ : पहिचान पक्षधरको आन्दोलनमा विप्लवको ऐक्यबद्धता

March 29, 2023
७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा खेलकुद र रक्तदान
अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व असुलीमा असर

March 29, 2023
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु  : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने
कानून / अपराध

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौंमा शुरु : दुईदिनसम्म चल्ने सम्मेलमा विभिन्न कार्यपत्र प्रस्तुत गरीने

March 29, 2023
एसईईकाे परीक्षा शुक्रबारदेखि
मुख्य समाचार

एसईईको सम्पूर्ण तयारी पूरा, जापानबाट पनि १४ जना परीक्षार्थीहरु सहभागी हुने

March 29, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल चैत्र १५ गते बुधबार)

March 29, 2023
विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार
कानून / अपराध

विराटनगरको आन्दोलनमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

March 28, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

नेपाल विद्यार्थी संघका अध्यक्ष ढुङ्गानालाई कोरोना संक्रमण

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In