Thursday, November 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह मुख्य समाचार

स्थायी संरचना बाहेक अस्थायीरुपमा कुनै पनि देविदेवताका मूर्ती नराख्न नगरपालिकाकोे आग्रह

A A
Share on FacebookShare on Twitter

काँकरभिट्टा | मेचीनगर नगरपालिकाले स्थायीरुपमा संरचना भएका मठ मन्दिर, गुम्बा, मदरसा, मस्जिद र चर्च बाहेक अस्थायीरुपमा कुनै पनि देविदेवताका मूर्ती राखी पूजा आरधाना स्थल निर्माण नगर्न नगराउन सबैमा आग्रह गरेको छ ।

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण तीब्र गतिमा फैलिरहेको र मेचीनगरक्षेत्रमा समेत संक्रमितहरुको संख्या बढ्दै गएका कारण यसको संक्रमण र नियन्त्रणका लागि व्यक्तिगत सावधानी वाहेक संक्रमण नियन्त्रण गर्न अन्य स्थायी उपाय नदेखिएकोे भन्दै नगररपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै नगरवासीमा यस्तो आग्रह गरेको हो ।

नगरउप-प्रमुख मीना पोखरेल उप्रेती हस्ताक्षर गरेकोे सूचनामा नगरभित्र लाग्ने सवै प्रकारका दैनिक हाट बजार, पशु हाट र चाडपर्वका अवसरमा आयोजना गरिने जात्रा, मेला सञ्चालन गर्न नगराउन,स्थायीरुपमा संरचना भएका मठ मन्दिर, गुम्बा, मदरसा, मस्जिद र चर्चमा दैनिक पूजा आराधाना वा अन्य धार्मिक क्रियाकलापका लागि जिम्मेवार एकजना व्यक्ति बाहेक अन्यकोे प्रत्यक्ष सहभागिता हुन नदिन, भारतलगायत तेस्रो मुलुकबाट पीसीआर परीक्षण गरि होम क्वारेन्टिनमा बस्न अनुमती पाएका व्यक्तिहरु कम्तिमा एक हप्ता घर बारिह ननिस्कन, कन्ट्रयाक ट्रेसिङ्गमा परी पीसीआरर परीक्षण गरिएका व्यक्ति पीसीआर रिपोर्ट आउञ्जेलसम्म होम क्वारेन्टिनमा अनिवार्य बस्नसमेत उल्लेख गरिएकोे छ ।

यसैगरी नेपाल भित्रै स्थानीयस्तरमा छोटो यात्राभन्दा लामो यात्रा गरी घर फर्किएका परिवारका सदस्यहर समेत कम्तिमा एक हप्ता परिवाररका सदस्यहरसँग सामाजिक दूरी कायम गरी होम क्वारेन्टिनमा बस्न आवश्यक व्यवस्था मिलाउन, आवश्यक कामदेखि बाहेक घर बाहिर ननिस्कन, निस्किनु पर्ने अवस्था भए मास्क र सेनिटाइटरको प्रयोग अनिवार्य गरी आफै सुरक्षित हुन, स्थायीरुपमा सञ्चालन हुने पसल तथा होटलहरुकोे सेवा लिदा,दिदा सामाजिकदूरी कायम गर्न, पसल सञ्चालकले मास्क र सेनिटाइटरको प्रयोग अनिवार्य गर्न गराउन, उद्योगधन्दा सञ्चालन गर्दा काभिड १९ संक्रमण नियन्त्रणका लागि नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड अनिवार्य पालना गर्न गराउन र चाडपर्वका अवसर परा मान्यजनहरुबाट आशीरवाद लिदा दिदा बृद्घबृद्घा, सुत्केरी तथा बालबालिका कोेभिड १९ संक्रमणको जोखिममा पर्ने भएको हुँदा सामाजिक दूरी कायम गरी आशीर्वाद लिने दिने व्यवस्था मिलाएर चाडपर्व मनाउन समेत नगरपालिकाले सबैमा आग्रह गरेको छ ।

Share36Tweet23SendSendShareShare

Leave a ReplyCancel reply

सम्बन्धित अन्य समाचारहरु

मेचीनगरमा अवैध सामान बरामद
कानून / अपराध

मेचीनगरमा अवैध सामान बरामद

November 30, 2023
टिकटकपछि स्न्यापच्याट, टिन्डर, टेलिग्राम र लाइकीमाथि समेत प्रतिबन्ध लगाउने तयारी, पब्जी र फ्रि फायरलाई समेत निगरानीमा राख्ने
कानून / अपराध

टिकटकपछि स्न्यापच्याट, टिन्डर, टेलिग्राम र लाइकीमाथि समेत प्रतिबन्ध लगाउने तयारी, पब्जी र फ्रि फायरलाई समेत निगरानीमा राख्ने

November 29, 2023
झापा लिग तथा नकआउट प्रतियोगिता:आज मेचीनगर र भद्रपुर भिड्दै
कोशी प्रदेश

झापा लिग तथा नकआउट प्रतियोगिता:आज मेचीनगर र भद्रपुर भिड्दै

November 26, 2023
चारमहिनामा डेढअर्ब भन्दा कमकोे चिया निर्यात : चिया निर्यात १८.८१ प्रतिशतले घट्यो
अर्थ / वाणिज्य

चारमहिनामा डेढअर्ब भन्दा कमकोे चिया निर्यात : चिया निर्यात १८.८१ प्रतिशतले घट्यो

November 26, 2023
धाइजन छोरी बुहारी समूहको देउसी भैलोमा सङ्कित रकम सामाजिक कार्यमा
कोशी प्रदेश

धाइजन छोरी बुहारी समूहको देउसी भैलोमा सङ्कित रकम सामाजिक कार्यमा

November 26, 2023
सन्दर्भः लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियान : नेपाली महिला राष्ट्रका सम्मानित, मर्यादित र निर्णायक तहमा पुगे तर, हिंसा भने कम भएन
कानून / अपराध

सन्दर्भः लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियान : नेपाली महिला राष्ट्रका सम्मानित, मर्यादित र निर्णायक तहमा पुगे तर, हिंसा भने कम भएन

November 25, 2023

– विज्ञापन –

ताजा समाचार

जङ्गली हात्तीको आक्रमणबाट इटहरीका एक युवकको मृत्यु
कोशी प्रदेश

जङ्गली हात्तीको आक्रमणबाट इटहरीका एक युवकको मृत्यु

सी. एन. गौतम
November 30, 2023
0

इटहरी,मङ्सिर १४ । जङ्गली हात्तीको आक्रमणबाट इटहरी शान्तीनगरका एक युवकको मृत्यु भएकाे छ । मृत्यु भएका युवक  इटहरी उपमहानगरपालिका २...

थप समाचार
मेचीनगरमा अवैध सामान बरामद

मेचीनगरमा अवैध सामान बरामद

November 30, 2023
एनिमलले नेपालमा डेढ करोड हाराहारी ओपनिङ गर्ने,भारतमा एक साता क्षेत्रीय फिलिम उद्योगलाई असर गर्न सक्ने अनुमान

एनिमलले नेपालमा डेढ करोड हाराहारी ओपनिङ गर्ने,भारतमा एक साता क्षेत्रीय फिलिम उद्योगलाई असर गर्न सक्ने अनुमान

November 29, 2023
नेप्से १७.९३ अंकले घट्यो

नेप्से १७.९३ अंकले घट्यो

November 29, 2023
इलामका गंगाराम सहित रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु

इलामका गंगाराम सहित रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु

November 29, 2023
    अर्को समाचार

    पशुपतिमा तीन वटा शवदाह यन्त्र निर्माण हुँदै, शवदाहका लागि पालो कुर्नुपर्ने बाध्यता हट्ने

    प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

    कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

    स्थायी लेखा नम्बर : ६०९८०६२१६

    सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

    संचालक समूह :

    अध्यक्ष
    उदयकुमार श्रेष्ठ

    प्रवन्ध निर्देशक / सह-सम्पादक
    सुजन प्रधान

    प्रधान सम्पादक 
    दुर्गाबहादुर लुइटेल 

    सम्पादक
    लक्ष्मी उप्रेती

    संवाददाता
    चेतनाथ गौतम

     

    सम्पर्क :

    ठेगाना
    मेचीनगर नगरपालिका
    झापा, कोशी प्रदेश, नेपाल

    फोन नम्बर
    ९८५२६६२२६५

    इमेल
    [email protected]

    हामी संग फेसबुकमा जोडिनुहोस

    Mero Mechinagar © 2021

    Site by: The Hub

    समाचार भेटिएन
    सबै समाचार हेर्नुहोस
    • गृह
    • समाचार
    • मेचीनगर अपडेट
    • राष्ट्रिय
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
      • राष्ट्रिय सभा
      • प्रतिनिधि सभा
      • प्रदेश सभा
    • समाज
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • सूचना / प्रविधि
      • विचार / समीक्षा / अन्तर्वार्ता
      • कानून / अपराध
      • दुर्घटना / विपद्
      • कृषि
      • शिक्षा
      • साहित्य / कला
      • पर्यटन / भ्रमण
      • धर्म / संस्कृति
      • कोरोना अपडेट
      • स्वास्थ्य / जीवन शैली
      • मनोरन्जन
      • राशिफल
      • फोटो / भिडीयो

    Mero Mechinagar © 2021 | Powered by: The Hub