विवादित सीमाको विषयलाई लिएर भारत र चीन बीच वार्ता हुँदै 

एजेन्सी ,माघ ११ ।  भारत र  चीन बीच  विवादित  सीमाको विषयलाई लिएर मिलिटरी कमान्डरबीच  आज आइतबार  वार्ता हुन लागेको भारतीय संचार माध्यमहरुले बताएका छन ।

वार्तामा भारतका कमान्डर  लेफ्टिनेंट जनरल पीजीके मेनन र  दक्षिण शिंजियांग मिलिस्ट्री क्षेत्रका कमान्डर मेजर जनरल लियू बीच हुनेछ । यो संवादले लद्दाख सीमा बारे तनाव  कम हुने र भारत चीन बीचको सम्बन्धमा सुधार आउने अनुमान गरिएको छ ।

कडा सुरक्षाबीच चीनको हिस्सामा रहेको चुंशुलमा हुन लागेको वार्तामा भारत र चीनका ५० /५० हजार सैनिक तैनाथ रहनेछन् ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.