रास्वपाको कार्यवाहक महामन्त्रीमा बुर्लाकोटी, प्रवक्तामा मनिष झा तोकिए

२० असार, काठमाडौँ : महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय गरेसँगै रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई तोकेको छ ।

त्यस्तै, प्रवक्तामा मनिष झालाई तोक्ने निर्णय गरेको बैठकपछि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले अनुशासन र विधिको पालना नगरेको भन्दै ढकाललाई ७ दिन निलम्बन गर्ने निर्णय गरेको हो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.