न्यायिक समितिको क्षमता अभिवृद्धि कार्याशाला सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

२८ साउन, मेचीनगर : झापाको मेचीनगरमा रहेका १५ वटै वडाका न्यायिक समितिको क्षमता अभिवृद्धि कार्याशाला सुरु भएको छ । महिला जनचेतनजा केन्द्र मेचीनगर–६ काँकरभिट्टाको आयोजनामा बिर्तामोडको होटल ग्राण्ड प्यासिफिकमा ३ दिन सम्म चल्ने उक्त कार्याशालामा मेचीनगरका १५ वटै वडाका २/२ जना महिला सदस्य र वडा अध्यक्ष सहित ३ जनाको सभागिता रहेकोछ ।

नगरका वडाहरुमा आउने मुद्धामा न्याय सम्पादन गर्न सहज होस् भनेर उक्त कार्याशालाको आयोजना गरिएको महिला जनचेतना केन्द्र मेचीनगरका कार्यसमिति सदस्य रेजिना श्रेष्ठले बताउनु भयो ।
तीन दिन सम्म चल्ने उक्त कार्याशालामा पहिलो दिन काठमाडौँबाट आउनु भएकी प्रशिक्षक अधिवक्ता इन्दू तुलाधारले सहजीकरण गर्नुएभएको महिला जनचेतना केन्द्रका संस्थापक अध्यक्ष एव् कार्यक्रम निर्देशक राधा प्रधान कार्कीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.