प्रदेश र संघको निर्वाचन मंसिर २ गते एकै चरणमा गर्न सिफारिस

A notice in Nepali from Mechinagar Ward No. 10
Estimated Reading Time: १ min • Total Words: ८७

२२ असार, काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते सरकारलाई सिफारिस गरेको छ।

बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष संघ र प्रदेशको निर्वाचन मंसिर २ मा एकैचरणमा गर्न सिफारिस गरेको हो।

आयोगले निर्वाचन तयारीका लागि समय पुग्ने गरी निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । आयोगलाई निर्वाचनको तयारीका लागि कम्तिमा पनि १२० दिन लाग्ने हुँदा सोही अनुसार मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको हो।

निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.