असार १ बाट नदीजन्य पदार्थ निकाल्न नपाइने

A notice in Nepali from Mechinagar Ward No. 10

३१ जेठ, मेचीनगर : मेचीनगर नगरपालिका क्षेत्र भित्रका खोलाबाट असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन र संकलन गर्न बन्द गरिएको छ । नगरपालिकाले आज सूचना जारी गरी भदौ मसान्तसम्म नगरभित्रका खोलाको कुनै पनि स्थानबाट कुनै पनि साधनको प्रयोग गरेर नदीजन्य पदार्थ निकाल्न नपाइने बताएको छ ।

त्यस्तै त्यस्तै नगरपालिकाबाट जारी गरिएको अर्को सूचना अनुसार नगरपालिकाबाट अनुमति लिएर नदीजन्य पदार्थ उत्खनन गरी भण्डारण गरी राखिएको नदीजन्य पदार्थको स्टक प्रमाणित गर्न समेत नगरपालिकाले १५ दिनेको समय तोकेको छ । स्टक प्रमाणीत नगरी कुनै पनि नदीजन्य सामग्री विक्री वितरण गर्न नपाइने नगरपालिकाले जनाएको छ ।

हेर्नुहोस् नगरपालिकाको सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.