कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथ लिने

A notice in Nepali from Mechinagar Ward No. 10

२२ असार, बिराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा उद्धव थापाले शुक्रबार शपथ लिँदैछन्। मुख्यमन्त्री थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिनेछन्।

शुक्रबार बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ। शपथ ग्रहणलगत्तै मुख्यमन्त्री उनले केही मन्त्री नियुक्त गर्ने तयारी समेत गरेका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बिहीबार प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.