आदिवासी जनजाति पत्रकार महासंघ झापाको अध्यक्षमा भुमिका सुब्बा

A notice in Nepali from Mechinagar Ward No. 10

१० पौंष, मेचीनगर : आदिवासी जनजाति पत्रकार महासंघ झापा अध्यक्षमा भुमिका सुब्बा फियाक चयन भएकी छिन् । सुब्बा प्रेस क्लब मेचीनगरकी सहसचिब समेत रहेकी छिन् । महासंघको मंसिर २५ र पौंष १० मा सम्पन्न जिल्ला अधिवेशनले भूमिका सुब्बाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

जिल्ला अध्यक्ष : भूमिका सुब्बा

महासंघको उपाध्यक्षमा सबिना राई, सचिबमा तिलक योन्जन, सहसचिबमा विन्दु मुकारुङ्ग, कोषाध्यक्षमा नरेश गुरुङ्ग चयान भएका छन् । अधिवेशनले महासंघको सदस्यहरुमा क्रमशः प्रतिक्षा राजवंशी, सुरेश थापा आलेमगर, डिल्लीश्वर लिम्बू, एकराज प्रधान, धनकुमारी लावती र मेरो मेचीनगर डटकमका प्रबन्ध निर्देशक सुजन प्रधान चयन भएका छन् ।

जिल्ला सदस्य सुजन प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.