भद्रपुर नगरपालिकाद्वारा पुस ७ मा बालमैत्री घोषणा दिवस मनाउने निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10
The image shows the exterior of Arjundhara Municipality office building with a prominent archway entrance. The building is a two-story structure with a mix of blue and beige walls, red trim, and multiple windows. A tree is visible on the left side of the arch. The entrance features a large archway with Nepali script. The gate and walls display a combination of blue and red colors.

 

भद्रपुर ,१५ माघ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अब प्रत्येक वर्ष पुस ७ गते बालमैत्री घोषणा दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बिहीबार सम्पन्न सातौं नगरसभाले सो निर्णय गरेको हो ।

नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगरसभामा पुस ७ गनेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने भनी गरिएको प्रसातवलाई नगरसभाले पारित गरेको बताएइएको छ ।
पुस ७ गते भद्रपुर नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो । भद्रपुर १ नं प्रदेशकै पहिलो बालमैत्री स्थानीय तह बनेको छ भने देशकै पाँर्चौं बालमैत्री नगरपालिका बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.