स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि शिवसताक्षी नगरपालिका कार्यालय शिल

A notice in Nepali from Mechinagar Ward No. 10

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय शिल गरिएको छ ।
नगरपालिकामा बुधबार बिहान बसेको बोर्ड बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै एक साता नगरपालिका कार्यालय शिल गर्ने निर्णय गरेको वडा नं. ९का वडाध्यक्ष छविलाल पाठकले जानकारी दिए । उनका अनुसार नगरका अन्य ११ वटैवडाहरु भने खुल्ला रहने छन् ।

कन्ट्रयाक्ट ट्रेटिङको क्रममा नगरका स्वास्थ्य संयोजक र वडा नं. ६ का तीन जनालाई मंगलबार कोरोना पोजेटिभ देखिएको थियो ।

नगरबासीका अत्यावश्यक कामका लागि वडाकार्यालयहरु खुल्ला गरिने नगरपालिकाले जनाएको साझामञ्च डटकमले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.