Thursday, March 4, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह स्थानीय समाचार

फुलबासा खोलामा पुलको शिलान्यास

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 21, 2020
0
in स्थानीय समाचार
0
सेयर
60
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
फुलबासा खोलामा पुलको शिलान्यास

मेचीनगर | झापाको मेचीनगर र भद्रपुर नगरपालिका जोड्ने फुलबासा खोलामा पुल बन्ने भएको छ ।

मेचीनगर –१४ र भद्रपुर–९ जोड्ने फुलबासा खोलामा बन्ने पुलको सोमबार संघीय सांसद् राम कार्की १ नम्बर प्रदेश सभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी श्रीप्रसाद मैनाली लगायतले एक विशेष कार्यक्रमकाबीच सिंयुक्तरुपमा पुलको शिलान्यास गर्नुभएको थियो । १ नम्बर सरकारको ७ करोड ११ लाख ९९ हजार ६ सय ५३ रुपैयाँको लागतमा पुल बन्न लागेको हो ।

पुलको लम्बाई ५० मिटर र चौडाइ ६ मिटर रहेको पुल २०७७ असार ८ गते ठेक्का लागेको थियो । पुलको २०७९ असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पुल निर्माणको ठेक्का मृत संजिवनी÷ श्री पाथिभरा÷ झापाली जेभीले पाएको छ ।

फुलबासा खोलामा पुल निर्माण भएपछि मेचीनगर र भद्रपुर नगरपालिकाका हजारौ नगरबासी लाभान्वित हुने भएको मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले बताउनुभयो ।

शिलान्यास कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठ, मेचीनगर उपप्रमुख मिना उप्रेती पोखरेल, मेचीनगर–१४ का वडाध्यक्ष शंकर पोखरेल, भद्रपुर–९ वडाका कार्यवाहक अध्यक्ष राम दाहाल लगायतको उपस्थिती थियो ।

0
सेयर
60
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

चन्द्रगढीबाट ६ महिनापछि उड्यो जहाज, खुशीको माहौल

अर्को समाचार

भारतलगायत अन्य ठाउँबाट पीसीआर परीक्षण गरी आएकालाई सहजरुपमा बसपार्क प्रवेश गर्न दिनुपर्ने व्यवसायीको माग

सम्बन्धित समाचारहरु

नौ लाख रुपैयाँ मुल्यका अवैध सामान पक्राउ
अर्थ / वाणिज्य

नौ लाख रुपैयाँ मुल्यका अवैध सामान पक्राउ

मेरो मेचीनगर डेस्क
March 1, 2021
अध्यक्षमा पुनः भगिरथ
अर्थ / वाणिज्य

अध्यक्षमा पुनः भगिरथ

सुजन प्रधान
February 26, 2021
चेम्बरको पहलमा ५२ जनाको पान दर्ता धुलावारीमै
अर्थ / वाणिज्य

चेम्बरको पहलमा ५२ जनाको पान दर्ता धुलावारीमै

मेरो मेचीनगर डेस्क
February 26, 2021
मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
मुख्य समाचार

मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा

सुजन प्रधान
February 26, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • जहदा भेट्रान फूटबल क्लब विजयी
    जहदा भेट्रान फूटबल क्लब विजयी
  • दुहबी भेट्रानलाई हराउँदै दुधे भेट्रान फूटबल क्लब पुग्यो सेमिफाइनल
    दुहबी भेट्रानलाई हराउँदै दुधे भेट्रान फूटबल क्लब पुग्यो सेमिफाइनल
  • एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
    एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
  • महेश बस्नेतको दावीः ओलीको पक्षमा ११५ जना सांसद छन्
    महेश बस्नेतको दावीः ओलीको पक्षमा ११५ जना सांसद छन्
  • प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
    प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार

अर्को समाचार
भारतलगायत अन्य ठाउँबाट पीसीआर परीक्षण गरी आएकालाई सहजरुपमा बसपार्क प्रवेश गर्न दिनुपर्ने व्यवसायीको माग

भारतलगायत अन्य ठाउँबाट पीसीआर परीक्षण गरी आएकालाई सहजरुपमा बसपार्क प्रवेश गर्न दिनुपर्ने व्यवसायीको माग

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz