Tuesday, January 19, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह स्थानीय समाचार

जताभावी रुपमा मानव मलमूत्रीय फोहोर विसर्जन गरे जरिवाना

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 12, 2020
0
in स्थानीय समाचार
0
सेयर
38
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
जताभावी रुपमा मानव मलमूत्रीय फोहोर विसर्जन गरे जरिवाना

काँकरभिट्टा | प्रशोधन केन्द्रहरुमा मानव मलमूत्रीय फोहोर विसर्जन नगरी जताभावी रुपमा अन्यत्र विसर्जन गर्ने जो कोहि लाई पनि अब स्थानीय सरकारले जरिवाना गर्ने भएको छ ।

कसैले पनि यस्तो गतिविधि गरे फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ को खण्ड ‐ञ) बमोजिम स्थानीय तहले तोकेको ठाउँमा बाहेक जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानिकारक फोहोरमैला राख्ने, थुपार्ने वा निष्काशन गर्ने गरेको पाईउमा ऐनको दफा ३९ को उपदफा ७ बमोजिम तीस हजार रुपैयाँ जरिवाना हुने मेचीनगर नागरपालिका नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर १ देखि १३ वडाहरुका लागि मेचीनगर— ७ स्थित भान्साखोला र विर्तामोड नगरपालिका वडानम्बर १ देखि १३ बुद्घशान्ति गाउँपालिका वडानम्बर १ देखि ७ तथा मेचीनगर नगरपालिका वडानम्बर १४ र १५ वडाका वासिन्दाहरुलाई सेवा पुर्याउने गरी चारआलीमा दिसाजन्य लेदो व्यवस्थापनकालागि प्रशोधन कोन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको नगरप्रमुख विमल आचार्यले बताउनुभयो ।

उल्लेखित प्रशेधन केन्द्रहरुमा आयोजना क्षेत्रभित्रको मानव मलमूत्रीय फोहोर खसाल्दा १ सय रुपैयाँ प्रति घन मिटर र आयोजना बाहिरको फोहोर खसाल्दा १ सय २५ प्रति घन मिटर शुल्क टैंकर व्यवसायीबाट लिने गरी मेचीनगर, विर्तामोड नगरपालिका र बुद्घशान्ति गाउँपालिकाको उपस्थितीमा भएको संयुक्त निर्णय अनुसार व्यवस्थापन भई आएको मेचीनगरपालिकाले जनाएको छ ।

0
सेयर
38
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

‘आन्तरिक उडान रोक्ने नेपाल मात्रै’

अर्को समाचार

सीसीटीभी फुटेजको भरमा मुद्दा, आत्महत्यापछि सफाइ

सम्बन्धित समाचारहरु

शिवसाताक्षी एफसी ४ – २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
खेलकुद

शिवसाताक्षी एफसी ४ – २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल

सि. एन. गौतम
January 19, 2021
विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन
मुख्य समाचार

विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन

मेरो मेचीनगर डेस्क
January 19, 2021
झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
मुख्य समाचार

झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

मेरो मेचीनगर डेस्क
January 19, 2021
अविश्वासको प्रस्ताव फिर्ता लिदै झापाका तीन प्रदेश सांसदहरुओली पक्षमा
मुख्य समाचार

अविश्वासको प्रस्ताव फिर्ता लिदै झापाका तीन प्रदेश सांसदहरुओली पक्षमा

सि. एन. गौतम
January 19, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
    एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
  • रोट्रयाकको सप्तरंगी सपनामा रमाए विद्यार्थी
    रोट्रयाकको सप्तरंगी सपनामा रमाए विद्यार्थी
  • दाहाल–नेपाल समूहका तीन सांसद मुख्यमन्त्री राईको पक्षमा
    दाहाल–नेपाल समूहका तीन सांसद मुख्यमन्त्री राईको पक्षमा
  • विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन
    विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन
  • सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
    सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम शुरु
अर्को समाचार
सीसीटीभी फुटेजको भरमा मुद्दा, आत्महत्यापछि सफाइ

सीसीटीभी फुटेजको भरमा मुद्दा, आत्महत्यापछि सफाइ

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz