मेचीनगर नगरपालिकाको श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा ,पौष २८ । मेचीनगर नगरपालिकाले श्रमिक पञ्जिकरण सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

मेचीनगर नगरपालिकाको सामाजिक विकास शाखा कार्यालयले सोमबार जारी गरेको सूचनामा मेचीनगर नगरपालिकाभित्र स्थायी ठेगाना भइ मेचीनगरभित्र क्षेत्रनिर्माण ,यातायात .उद्योग ,जडान , रंगरोगन ,कृषि ,बागवानी , व्यावसाय क्षेत्रमा शारीरिक काम गर्ने सङ्गठित मजदुरहरुलाई १५ दिनभित्र श्रमिक पञ्जिकरण प्रक्रियामा सामेल हुन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.