कोरोनाको दुई थरी खोपको डोज लगाउनु खतरनाकः विश्व स्वास्थ्य संगठन

एजेन्सी: विश्व स्वास्थ्य संगठनले कोरोनाको दुई थरी खोप नलगाउन चेतावनी दिएको छ। संगठनका मुख्य वैज्ञानिक डा.सौम्या स्वामीनाथनले दुई थरी खोपको प्रयोगलाई ‘खतरनाक ट्रेन्ड’ समेत बताइन् । दुई थरी खोपको सम्भावित नतिजाबारे अहिलसम्म अनुसन्धान नभएको उनले स्पष्ट पारेकी छन्। जर्मन चान्सलर र क्यानडाका प्रधानमन्त्रीले कोरोनाका दुई थरी खोप लगाएपछि संगठनले यस्तो नगर्न भनेको हो।“यो खतरनाक ट्रेन्ड हो।हामीसँग दुई थरी खोप लगाउनेको डाटा छैन”,स्वामीनाथनले भनिन्।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.