कोरोना लागे अब पाँचदिन मात्रै क्वारेन्टिनमा बसे हुन्छ !

A notice in Nepali from Mechinagar Ward No. 10

३ माघ, काठमाडौं : सरकारले अब कोभिड लक्षण देखिएको पाँच दिनमात्रै क्वारेन्टिनमा बसे हुने बताएको छ ।

“सरकारले जारी गरेको आदेशमा पाँच दिन क्वारेन्टिनमा बसे हुने व्यवस्था गरेको छ ।

“जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड १९ को चिह्न वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्ने र पाँच दिनपछि कोभिड १९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्रै काममा आउने,” आदेशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.