काठमाडौ : गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार उनीहरूको सरुवा भएको हो । सरुवा हुनेमा सवैभन्दा बढी प्रमुख जिल्ला अधिकारी (सिडिओ) छन् ।






























