चुनाव बहिस्कार र बुटवल विस्फोटपछि धर्मेन्द्र बास्तोला पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

२९ वैशाख, काठमाडौँ : चुनाव बहिस्कार गर्ने निर्णय लिएको नयाँ पार्टी नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।

प्रहरीले उनीसहित तीन जनालाई बिहीबार बिहान दाङको भालुवाङबाट पक्राउ गरेको हो। उनीहरु काठमाडौंबाट गइरहेका थिए।
यसअघि बुधबार साँझ मात्र बुटवलमा प्रेसर कुकर बम विस्फोट भएको थियो।

धर्मेन्द्रसहितका नेताहरु नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट केही समयअघी मात्र अलग भएका थिए। निर्वाचनमा भाग लिने नलिने भन्नेमा पार्टीभित्र मतभेद रहेको थियो।

प्रहरीले विप्लव समूहको गतिविधीलाई पनि चुनावी सुरक्षा चुनौतीका रुपमा लिएको छ। स्रोतका अनुसार धर्मेन्द्रलाई कम्तिमा शुक्रबार साँझसम्म नियन्त्रणमा लिने तयारीमा रहेको छ। मतदान शुक्रबार हुँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.