गृहमन्त्रालयको सुराकी खर्च खरेज गर्ने सरकारको निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

२० चैत्र, काठमाडौँ : गृहमन्त्री र सचिवले ‘सुराकी खर्च’को नाममा तजबिजमा रकम निकासा गर्न पाउने व्यवस्था खारेज गरिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबहालीलगत्तै पहिलो निर्णयमा सुराकी खर्च खारेज गर्ने निर्णय गरेका थिए । त्यसैबमोजिम मन्त्रालयले मन्त्रिपरिषद बैठकमा उक्त प्रस्ताव लगेको थियो ।

मन्त्रिपरिषदले प्रस्ताव पारित गरेसँगै सुराकी खर्च खारेज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.