प्रधानमन्त्री ओलीद्वारा बुवाको हातबाट टीका ग्रहण

A notice in Nepali from Mechinagar Ward No. 10

२६ असोज, काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुभ साइतमा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका नलगाउने भएका छन् ।

प्राकृतिक विपदले ठूलो जनधनको क्षति गरेको अवस्थामा पुनर्स्थापना र पुनर्निर्माणमा जुट्नुपर्ने भएको टीकाको कार्यक्रम नभएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.