धनगढीका लागि उडेको जहाज फिर्ता, काठमाडौंमा आपतकालीन अवतरण

A notice in Nepali from Mechinagar Ward No. 10

९ असोज, काठमाडौँ: काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फर्किएर काठमाडौँमा नै गएर आपतकालीन अवतरण गरेको छ।

काठमाडौँबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौँमा अवतरण गरेको हो।

बेलुकी ५ बजेर ३४ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको जहाज उडानको ११ मिनेटपछि नै काठमाडौँ डाइभर्ट भएको धनगढी विमानस्थल कार्यालयले जानकारी दिएको छ।

प्राविधिक कारणले जहाज डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ। डाइभर्ट भएको जहाजले काठमाडौँमा आपतकालीन अवतरण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.