अपडेट : सप्तकोशीमा खसेको बसबाट सबै यात्रुको उद्धार

A notice in Nepali from Mechinagar Ward No. 10

सप्तकोशी नदीमा यात्रुवहाक बस खसेको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस बिहीबार खसेको सुनसरीका सशस्त्र उपरीक्षक सेमानन्द बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको छ ।

बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो । बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.