मेचीनगरमा हात्तीको आक्रमणबाट एकको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

२ जेठ, मेचीनगर : झापाको मेचीनगर नगरपालिका वडा नं.९ स्थित थोप्लेविराम सामुदायिक बनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हात्तीको आक्रमणबाट मेचीनगर-९ स्थित पशुपति टोलका ७० वर्षिय पेना किसाानको मृत्यु भएको छ भने मेचीनगर ९ कै ३८ वर्षिय झुमा भन्ने  बसन्ती दनुवार घाइते भएकी छिन् । हात्तीको आक्रमणबाट घाइते भएका किसानको उपचारका लागि मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.