आज नेप्से ११.३ अंकले बढ्यो

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । बिहीबार(आज) सेयर बजारको परिसूचक नेप्से ११.३ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २८८३ अंकमा पुगेको छ।

यस दिन कारोबार रकम भने बढेको छ। हिजो ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ८ अर्ब १४ करोडको कारोबार भयो।

यस दिन बैंकिङ ६, ब्यापार २८, जलविद्युत ५६, फाइनान्स ४७, निर्जीवन बीमा ३६ र माइक्रोफाइनान्स समूह ४५ अंकले बढे। होटल तथा पर्यटन ५०, विकास बैंक १३, उत्पादन ५, अन्य ७ र जीवन बीमा समूह ४३ अंकले घटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.