कसको तलब कति बढ्यो ?

A notice in Nepali from Mechinagar Ward No. 10

२८ साउन, काठमाडौं : सरकारले यही साउन महिनादेखि लागु हुने गरी सरकारी कर्मचारीको तलबमान वृद्धि गरेको छ । अर्थ मन्त्रालयबाट २४ साउनमा स्वीकृत भएको नयाँ तलवमानलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै कार्यान्वयनमा आउन लागेको हो ।

बजेटले सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्न १ साउन २०७८ देखि लागु हुने गरी सबै राष्ट्रसेवकको तलवमान मासिक २ हजार रुपैयाँले बढाएको थियो । यस अनुसार नयाँ तलवमान कायम गरी एक दिन बराबरको ग्रेड रकम समेत थप गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

 हेर्नुहोस् निजामती कर्मचारी कसको तलब कति ?

 

नेपाली सेनाको तलवमान

 

नेपाल प्रहरीको तलबमान

सशस्त्र प्रहरीको तलबमान

स्वास्थ्य सेवाका कर्मचारीको तलबमान

संसद सेवाका कर्मचारीको तलबमान

शिक्षकको तलबमान

प्रदेश र स्थानीय तहका कर्मचारीको तलबमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.