भन्सार विन्दुमा भेहिकल स्क्यानर जडान गर्न निर्देशन

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुहरूमा गाडी नै जाँच्न सकिने गरी भेहिकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् ।

भन्सार विभागले आइतबार आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेहिकल स्क्यानर’ जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।

उक्त संयन्त्र जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन ।

उनले मालवस्तुको वर्गीकरण र मूल्याकंनमा इमान्दारी कायम गरी राजस्व संकलन बढाउन कर्मचारीलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.