अब प्रत्येक स्थानीय तह प्रदेश केन्द्रसँग जोडिने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : सरकाले प्रत्येक स्थानीय प्रदेश राजधानी तथा राष्ट्रिय राजमार्गसँग जोड्नका लागि रु दुई अर्ब ३५ करोड विनियोजन गरेको छ ।

प्रत्येक स्थानीय तहको केन्द्र देखि प्रदेश राधानीसँग कम्तिमा एउटा सडक १२ महिना सञ्चालन गर्न सरकारले बजेट छुट्याएको हो ।आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९÷८० को बजेटमार्फत उक्त बजेट छुट्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.