नेप्से १७.९३ अंकले घट्यो

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से बुधबार(आज) १८७६ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १७.९३ अंक घटेको हो ।

आज कारोबार रकम पनि घटेको छ, अघिल्लो दिन १ अर्ब २८ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब १ करोड रुपैयाँमा खुम्चियो ।

कुल ४२ कम्पनीको मूल्य बढ्दा १९० को घट्यो भने ७ को स्थिर रह्यो । यस दिन सबै क्षेत्रका सूचकहरु घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.