नेप्से २९.५५ अंकले वृद्धि, झण्डै १७ अर्ब कारोबार

A notice in Nepali from Mechinagar Ward No. 10

२० जेठ, काठमाडौं । नेप्सेमा आज १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रूपैयाँको कारोबार भएको छ ।

आज नेप्से २९.५५ अंकले बढ्दै २८५६.६७ विन्दुमा रोकिएको छ । यो अंक हालसम्मकै उच्च हो । बुधबार नेप्से परिसूचकमा ५५.७६ अंकको वृद्धि भएको थियो । आज मन्जुश्री फाइनान्स र महिला लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसैगरी गुँरास फाइनान्स लिमिटेड कम्पनीको सेयर ९ प्रतिशतभन्दा माथिले बढेको छ । आज व्यापार, निर्जीवन बीमा, हाइड्रोपावर तथा अन्य समूहबाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.