गण्डकी प्रदेशको बजेट ३० अर्ब ३ करोड (पूर्ण पाठसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

१ असार, पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा झण्डै पाँच अर्ब कम रुपैयाँको बजेट ल्याएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको हो। चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.