बुधबार(आज) शेयर बजार परिसूचक नेप्से १६.९७ अंकले घट्यो

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । बुधबार(आज) शेयर बजार परिसूचक नेप्से १६.९७ अंकले घटेको छ। घटेको बजार २८०१.१३ बिन्दुमा पुगेर रोकिएको हो।

आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ४ अर्ब ५८ करोड ४८ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज विकास बैंक र लघुवित्त बाहेक अन्य उपसमूहको सूचकमा गिरावट आएको छ। आज बढी कमाउने सिभिल लघुवित्त, सामुदायिक लघुवित्त, साधना लघुवित्त, कालिका माइक्रोक्रेडिट लगायतका कम्पनी छन्।

आज ६६ कम्पनीको शेयर मूल्य बढेको छ। १३५ कम्पनीको मूल्यमा गिरावट आएको छ भने २० कम्पनीको शेयर मूल्य स्थिर रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.