सार्वजनिक यातायातको भाडा वृद्धि, हेर्नुहोस् नयाँ भाडादर (सूचीसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

३१ साउन, काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको छ ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल र मट्टीतेलमा १४ रुपैयाँ बढाएको थियो ।

त्यसपछि बुधबार यातायात व्यवस्था विभागले यात्रुवाहक र मालवाहक सवारीको भाडा पनि वृद्धि गरेको हो ।

नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको ६.८३ भाडा प्रतिशतले बढेको छ ।

यस्तो छ सूची :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.