एसइइ परीक्षा चैत्र १७ बाट

A notice in Nepali from Mechinagar Ward No. 10

१४ माघ, मेचीनगर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा(एसइइ) आगामी चैत्र १७ गते शुक्रबारबाट सञ्चालन गर्न गरी कार्यक्रम सार्वजनिक गरेको छ । परीक्षा तालिका परीक्षा नियन्त्रण कार्यालयको वेसाइट www.neb.gov.np र www.see.gov.np मा गएर हेर्न सकिन्छ ।
हेर्नुहोस् एसइइ परीक्षाको तालिका :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.