चितवन- २ मा रवि ३५ हजारभन्दा बढी मत अन्तरले अगाडि

A notice in Nepali from Mechinagar Ward No. 10

१२ वैशाख, चितवन : चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४३ हजार १०१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ६० हजार६७३ मत गणना भएको भएको छ ।

लामिछाने ३५ हजार १४९ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७हजार ९५२ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.